दफा २८
गोप्य राख्ने र विश्वासघात नगर्ने कुराको प्रतिज्ञा गर्नु पर्ने
: आफ्नो पद सम्हाल्नु भन्दा अघि नै संस्थानको प्रत्येक सञ्चालक, महाप्रबन्धक, अडिटर, पदाधिकारी र अरू
कर्मचारीले अनुसूचीमा लेखिए अनुसार आफ्नो ओहदा सम्बन्धी काम कुराहरू अधिकृत व्यक्ति बाहेक अरू व्यक्तिलाई प्रकाश गर्ने छैन र संस्थानको काममा विश्वासघात गर्ने छैन भनी प्रतिज्ञा गर्नु पर्दछ ।